सीताराम विवाहपञ्चमी महोत्सव विधिवत सुरु, आज नगरदर्शन

रबिन्द्र प्रजापति,मंसिर ०७ गते रौतहट । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।सात दिनसम्म मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन रहेको छ । आजको दिन जानकी मन्दिर प्रांगणमा … Continue reading सीताराम विवाहपञ्चमी महोत्सव विधिवत सुरु, आज नगरदर्शन